सुर्खेत । सुर्खेतबाट काठमाडौं जाने रात्रीकालिन बसमा निर्धारित सिट क्षमता भन्दा बढी यात्रु राखेको भन्दै प्रहरीले १५ वटा बस वीरेन्द्रनगरस्थित सुब्बाकुनामा रोकेको छ । रात्रीकालिन बसमा सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइएपछि सुब्बाकुनामा १५ वटा बस रोकेको जिल्ला...