काठमाडौं । क्वियर समुदायको आत्म-अन्वेषणको गहिरो प्रश्न बोकेको नाटक ‘चन्द्रलाई कसले मार्यो?’ को असार २५ गते मण्डला थिएटरमा प्रिमियर शो गरिएको छ। यो नाटकले फरक लैंगिक क्षमता भएका एक व्यक्तिको आफूलाई खोज्दै जाँदाको मानसिक संघर्ष, डिप्रेसन, र आत्महत्या जस्ता...