काठमाडौं। क्लोजअप नेपालले फर्स्ट मुभ नजिक आऊ डिजिटल क्याम्पेन सफलताका साथ सम्पन्न गरेको छ। युवाहरूमा आत्मवि श्वासका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन प्रोत्साहन गर्न यस क्यामपेनको मुख्य उद्देश्य रहेको थि यो । दाँतको स्वास्थ्यसम्बन्धि सामग्री उत्पादन गर्ने ब्रान्ड,...