सर्लाही। क्रेनको ठक्करबाट विद्यालय जाँदै गरेकी छात्राको मृत्यु भएपछि आक्रोशित स्थानीयले ठक्कर दिने क्रेनमा आगजनी गरेका छन्। सर्लाहीको बागमती नगरपालिकाको राजघाटमा आज बिहान क्रेनको ठक्करबाट साइकल चढेर विद्यालय जाँदै गरेकी १७ वर्षीय किशोरीको मृत्यु भएको थियो। आगोले जलेर क्रेनको...