काठमाडौं। साउदी अरेबियाको फुटबल क्लब अल नासरले क्रिस्टियोनो रोनाल्डोको लागि २०० मिलियन यूरोको लिखित सम्झौंता प्रस्ताव गरेको छ। इटालीका खेल पत्रकार फब्रिजियो रोमानोले बुधबार सार्वजनिक गरेको भिडियोमा अल नासरले रोनाल्डोलाई आबद्ध गर्न लिखित सम्झौंता नै प्रस्ताव गरेको जनाएका हुन्।...