काठमाडौं। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउन नसक्ने बताएका छन् । स्विट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएपछि धेरैले आ–आफ्नै हिसाबले व्याख्या गर्ने क्रम सुरु भएपछि ३७ वर्षीय फरवार्डले बिहीवार सामाजिक सञ्जालमार्फत एक बहादुर देश कुनै...