काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै क्रिस्टल प्यालेसलाई ५-२ ले पराजित गरेको छ। घरेलु मैदान इत्तेहाद रङ्गशालामा भएको खेलमा सिटीले सुरुवाती दुई गोल खाएको थियो, तर त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै खेल...