काठमाडौं। फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले रोल्स रोयस ऋरस्वरुप पाएका छन्। रोनाल्डोलाई उनकी प्रेमिका जर्जिना रोड्रिगेजले रोल्स रोयस गाडि क्रिसमसको उपहार दिएकी हुन्। सोमबार रोनाल्डोले आफ्नो इन्स्टाग्रामको स्टोरिमा जर्जिनालाई सम्बोधन गर्दै ‘धन्यवाद प्रिय’ लेख्दै गाडीको फोटो सार्वजनिक गरे। जर्जिनाले सार्वजिनक...