काठमाडौं। जनकपुरधाममा क्रिश्चियन धर्मको प्रचार गरिरहेका एक महिला र एक पुरुषलाई स्थानीयले कालोमोसो दलेका छन्। बिहान आठ बजे जनकपुरको परिक्रमा रोड बल्बा टोल नजिकै जनकपुर ट्रमा सेन्टर हस्पिटल अगाडि उनीहरूलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्। अमित राउत नेतृत्वको...