काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण (क्याम्प) घोषणा गरिएको छ। आगामी युके भ्रमणलाई लक्षित गर्दै २५ सदस्यीय टोलीको घोषणा गरिएको हो। यसअघि मूलपानी क्रिकेट मैदानमा सञ्चालन भएको प्रारम्भिक चरणको प्रशिक्षणबाट २८ खेलाडीलाई बाहिर राखिएको छ।...