एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा जथाभाबी गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको ज्यान गएको छ । बिहान मध्य क्यालिफोर्नियाको गोशेनमा दुई जना व्यक्तीले जथाभाबी गोली चलाउँदा ६ जनाको ज्यान गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । घटनामा बच्चाको आमाको...