काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको काठमाडौं मेडिकल कलेज केएमसीले जनाएको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले शुक्रबार दिउँसो विज्ञप्ती जारी गर्दै उपचाररत शाक्यको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएकी...