काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) नेपाल टी–२० लिगको रणनीतिक र व्यापारिक साझेदारी सेभेन थ्री स्पोर्ट्सविरुद्ध कानुनी प्रक्रिया सुरु गर्ने योजनामा रहेको छ । मंगलबार सेभेन थ्रीले क्यान र राखेपलाई पत्राचार गर्दै सम्झौता रद्द गरेको जनाएसँगै क्यानले कानुनी प्रक्रिया अपनाउने...