क्यानन एसियाले नेपाली वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले खिचेको फोटो आफ्नो सोसल मिडिया प्लेटफर्ममा ‘फिचर्ड’ गरेको छ। विश्व रेडपाण्डा दिवसको अवसर पारेर शेर्पाले खिचेको रेडपाण्डाको फोटो क्यानन एसियाले फेसबुक र इन्स्टाग्राममा शेयर गरेको हो। जापानको बहुराष्ट्रिय कम्पनी क्याननले आफ्नो ब्रान्डका...