काठमाडौं । क्यानडाको धेरै जंगलहरूमा आगलागी भएको छ। पश्चिमी प्रान्तका ब्रिटिस कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरूमा डढलो लागेको हो। खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रण बाहिर रहेको बताइएको छ। २४ घण्टामा करिब २० ठाउँमा डढेलो लागेको...