एजेन्सी । सन् २००४ देखि २०१० सम्म अफ्रिकाका राष्ट्रप्रमुख रहेका जर्मनीका पूर्वराष्ट्रपति होस्र्ट कोहलरको शनिबार निधन भएको छ । उनी ८१ वर्षका थिए । कोहलरको बर्लिनस्थित आफ्नै निवासमा उमेरजन्य समस्याका कारण निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ...