काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका-८ का स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाका २४ वर्षीय अनिल परियार छन् । राप्तीसोनारी गाउँपालिका-१ तीनघारी टोलस्थित भौवा नाका क्षेत्रबाट मंगलबार बिहान परियारलाई पक्राउ गरेको...