बाँके । राईजिङ स्टार फुटबल क्लबले मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा सम्पन्न फाइनल खेलमा राईजिङ स्टारले आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई २–० को गोलअन्तरले पराजित गर्दै तेस्रो संस्करणको...