काठमाडौं। कोशी प्रदेश ललितपुर मेयर्स कप महिला टी–२० प्रतियोगिताको फाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा कोशीले मधेस प्रदेशलाई ६२ रनले पराति गरेको हो। १०६ रनको लक्ष्य पछ्याएको मधेसले पूरै ओभर खेल्दा ९ विकेटको क्षतिमा...