धरान । कोशी प्रदेश प्रिमियर लिगको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । बिहीबार धरान रङ्गशालामा भएको खेलमा पाँचथरलाई ११–० भारी गोलअन्तरले पराजित गर्दै गाईघाट उपाधि जित्न सफल भएको हो । फुटबल प्रतियोगिताको फाइनलमा ११ गोलको अन्तर सम्भवत विश्वकै...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved