एजेन्सी। कोलम्बियाको पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएका छन्। देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो । घटनास्थलबाट...