काठमाडौं । कोभिड १९ का ५ सयभन्दा बढी सक्रिय संक्रमित नाघेका १५ जिल्ला रेड जोनमा परेका छन्। मोरङ,सुनसरी,झापा,धनुषा, काठमाडौं,ललितपुर,भक्तपुर,चितवन, मकवानपुर,काभ्रेपलान्चोक,कास्की,नवलपरासी पूर्व,बाँके, रुपेन्देही र कैलाली रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी १८ वटा जिल्लामा दुई सयभन्दा...