#कोरालानाका #नेपाल-चीनसीमा

काठमाडौं–बेइजिङको अस्पष्टताले कोरला नाकाको भविष्य अनिश्चित, ‘लोवा’ युवालाई ‘काठमाडौंका  मान्छे’माथि शङ्का

नेपाल–चीनबीच कोरला नाका औपचारिक प्रयोगमा आएको ६ महिना बढी भयो । २०८१ कात्तिक १४ मा गृहमन्त्री रमेश लेखक यहाँ पुगेर नेपालतर्फको अध्यागमन कार्यालयको औचारिक उद्घाटन गरेका थिए । चीनले भने सन् २०२३ को नोबम्बरबाटै नाकाको औपचारिक प्रयोग गर्न थालिसकेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved