काठमाडौं। जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोकगायिकाको मृत्यु भएको छ। सन्ताउन्न वर्षीया हाना होर्काले कोभिड–१९ विरुद्धको खोप लगाएकी थिइनन्। परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन्। तर त्यसको दुई दिन पछि...