काठमाडौं। ७ माघदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्ध खोप लगाउनेको भीड बढेको छ। काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि...