काठमाडौं । स्पेनिस फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेलमा गोलको वर्षा भएको छ । स्पेनिस कोपा डेल रेअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बुधबार बिहान बार्सिलोना र एट्लेटिको मैदानमा उत्रिँदा समग्रमा ८ गोल भयो । खेलमा गोलको वर्षा भएपनि...