कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेलामा सुदूरपश्चिमको परिकार मकै र कोदाको रोटी आकर्षणको रुपमा रहेको छ । बुधबारदेखि सुरु भएको मेलामा ब्रिष्टन कलेजमा अध्ययनरत विद्यार्थीले स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्नका लागि पश्चिमेली चुलो...