काठमाडौं । यही चैत १५ गते राजावादी आन्दोलनको घानमा परेर घाइते भएका रेविका खत्री र उनका दाइ (नाम नखुलेको)का लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले मङ्गलबार प्रदर्शन गरेका छन् । प्रहरीको गोली लागेर घाइते भएकी रेविका कोटेश्वर क्याम्पसमा बीबीएस...