कोटीहोम घटना

कोटिहोम घटना छानबिन समितिको निष्कर्ष : ज्यान लिने मनसायले प्रहरी र पत्रकारमाथि आक्रमण

रातको साढे १० बजे प्रहरी पक्राउ गर्न जाँदा विजय भण्डारीले भाडामा लिएका मानिसहरू परिचालन गरेर प्रहरीमाथि आक्रमण गर्न लगाएको समितिको निष्कर्ष छ । ज्यान मार्ने मनसायले २ जना प्रहरी र एकजना पत्रकारमाथि आक्रमण भएकोले कारबाही सिफारिस गरिएको छ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved