काठमाडौं । पोखराको लेकसाइडमा मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपूजा गर्न थालेपछि दुई पक्षबीच झडप भएको छ । नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा शुक्रबार मानव सेवा फाउन्डेसनले गर्ने भनिएको कोटीहोमका निम्ति भूमिपूजा कार्यक्रम थियो । पोखरा महानगरपालिकाले अनुमति बेगर भूमिपूजा...