धनगढी। कैलालीमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० घुम्ती घुम्तिभाकलमा बस र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ख ९०९ नम्बरको बस...