पाँचखाल। काभ्रेपलाञ्चोक जिल्ला अदालतले एक वर्षको अवधिमा प्रतिवादीबाट ५४५ वर्षभन्दा बढी कैद असुल गरेको छ। आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा विभिन्न प्रकृतिका मुद्दाको फैसलापश्चात् कार्यान्वयनका चरणमा फरार रहेका प्रतिवादीलाई ५४५ वर्ष पाँच महिना १२ दिन कैद असुल गरिएको अदालतले...