काठमाडौं । रुससँगको कैदीबन्दी आदानप्रदान अन्तर्गत सय युक्रेनीहरू स्वदेश फर्किएका छन् । युद्ध कैदीहरूको उपचारको लागि समन्वय मुख्यालयले यसबारेमा जानकारी दिएको हो । मुक्त गरिएका मध्ये ८० भन्दा बढी सेनाहरू छन् । जसले मारिउपोल शहर र एजोब्स्टलका लागि लडेका...