काठमाडौं। प्रभु बैंक लिमिटेड र ठमेलस्थित केसिज रेस्टुरेन्ट एन्ड बारबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र केसिज रेस्टुरेन्ट एन्ड बारका तर्फबाट प्रोप्राइटर सुबोध शाक्यले उक्त सम्झौतामा...