काठमाडौं। नेपाल टी–२० लिगको सहभागी टोली जनकपुर रोयल्सले केसरिक विलियम्सलाई अनुबन्ध गरेको छ । रोयल्सले आइतबार वेस्ट इन्डिजका क्रिकेटर विलियम्सलाई अनुबन्ध गरेको जनाएको हो। अन्तर्राष्ट्रिय टी–२० मा विलियम्सले वेस्ट इन्डिजको लागि ५० विकेट लिइसकेका छन्। ‘यस वर्षको नेपाली टी–२०...