केशवप्रसाद लम्साल

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका केशवप्रसाद लम्साल यस एन आईसीएशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रूपमा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको मिति २०७९÷०७÷०२ मा बसेको ५७१ औँ बैठकले वहाँलाई उक्त पदमा नियुक्ति गरेको हो।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved