केरा आयात

छठका लागि जनकपुरमा मात्रै ३ करोडको केरा आयात

छठ पर्वका लागि मधेश प्रदेशका राजधानी जनकपुरधाममा मात्र ३ करोड रुपैयाँ बराबरको केरा भारतबाट आयत गरिएको छ। छठपर्वका लागि केरा अत्यावश्यक मानिन्छ। केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved