झापा । मेचीनगर नगरपालिका–८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । करिब १० कट्ठा जमिनमा खेती सुरु गरेका उनले एक याममा तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved