काठमाडौं । काठमाडौं मेडिकल कलेज(केएमसी)ले सौर्य एअरलाइन्सका क्याप्टेन मनिष रत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले अनुहार तथा नाक आखाँका चोटहरुको हिजै उपचार भइसकेको र अन्य जटिलताहरु नदेखिएको जानकारी दिइन् । तर,...