हेटौंडा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशलाई कंगाल बनाउनको लागि जन्मिएको आरोप लगाएका छन्। नेकपा एमाले मकवानपुरले आइतबार हेटौंडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले देशको ढुकुटी मात्र रित्याएको आरोप लगाए। नेकपा एमालेको...