काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेसँग पुन: डा. खगेन्द्र अधिकारी भिँड्ने भएका छन्। नेपाली कांग्रेसले यस पटक पनि अधिकारीलाई नै प्रतिनिधि सभाको टिकट दिएको छ। २०७४ को चुनावमा ओलीसँग अधिकारीले नै प्रतिस्पर्धा गरेका थिए। यो पटक पनि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved