काठमाडौं । केपी ओली कप फुटबलको उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब सोमबार आमने सामने हुँदैछन् । आइतबार आयोजना गरिएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले बलियो प्रतिद्वन्द्वीलाई पराजित गरेर उपाधि जित्ने बताएका छन् । मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले फाइनलका लागि...