सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार)कर्णालीका तीन वटा जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दैछन् । अध्यक्ष ओलीले कालीकोट, दैलेख र सुर्खेतमा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्ने भएका हुन् । एमालेले कालीकोटको रास्कोट, दैलेखको जुम्बुकाँध र...