काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले बुधबार क्रिकेट बोर्डलाई राजीनामा पत्र बुझाएका हुन् । साथै, विलियम्सनले सन् २०२४/२५ सिजनका लागि नयाँ केन्द्रीय सम्झौता गर्न पनि अस्वीकार गरेको अन्तराष्ट्रिय...