आधिकारिक नतिजा अनुसार उनले आफ्नो प्रतिद्वन्द्वी राइला ओडिङ्गालाई ५० दशमलव ५ प्रतिशत मत ल्याई पराजित गरे । ओडिंगाको अभियानले झगडा र धाँधलीको आरोप लगाएपछि नतिजा घोषणामा ढिलाइ भएको थियो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved