केन्द्रीय संसदीय बोर्ड

केन्द्रीय संसदीय बोर्ड गठन गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

केन्द्रीय संसदीय बोर्ड संरचना बनाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ। बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी पनि छलफल गर्नेछ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved