दरबारमार्गस्थित केल्मी ब्रान्डको शोरुम सञ्चालिका २७ वर्षीया पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ । धुम्बाराही घर भएका सुदन सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेकी पुष्पाले आइतबार केटाको घर अगाडी गएर पेट्रोल छर्केर आफैँलाई आगो लगाएकी थिइन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved