काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई धरौटीमा रिहा गर्न एक अदालतले आदेश दिएको छ । नयाँ दिल्लीको अदालतका न्यायाधीश न्याय बिन्दुको इजलासले बिहीबार मुख्यमन्त्री केजरिवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको भारतीय संचार माध्यमले बताएका छन् । मदिरा घोटाला प्रकरणमा...