कोलम्बिया । क्यारेबियन टापू राष्ट्र डोमिनिकाका एक व्यक्तिले कोलम्बियाको समुद्र क्षेत्रमा उद्धार गर्नुअघि ‘केचप’ खाएर समुद्रमा हराएको २४ दिन बाँचेको बताएका छन् । कोलम्बियाली नौसेनाले सार्वजनिक गरेको भिडियोमा ४७ वर्षीय एल्भिस फ्राँस्वाले अङ्ग्रेजी भाषामा बताएका छन, ‘मसँग खाना पनि...