केइर स्टार्मर

बेलायतका नवनिर्वाचित प्रधानमन्त्री स्टार्मर भन्छन्- परिवर्तनका लागि आतुर छु

लण्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री केइर स्टार्मरले शनिबार आफ्नो कार्यभार सम्हालेको पहिलो दिनको सुरुआतमा आफूलाई ‘परिवर्तनका लागि आतुर’ रहेको घोषणा गर्दै आफ्नो लेबर सरकारको ‘नम्बर एक अभियान’ विकास हुने प्रतिबद्धता व्यक्त गरेका छन् । स्टार्मरले निवर्तमान कन्जरभेटिभ सरकारको आप्रवासीलाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved